कास्कीमा एमसिसी खारेजीको माग राखी बिरोध कार्यक्रम सम्पन्न

गणेश अधिकारी
असार १२ पोखरा । कास्की जिल्लामा रास्टिय जनमोर्चा लगाएत विभिन्न १० दलिय मोर्चा द्रारा मिलिनियम च्यालेज कर्पोरेसन (mcc) खारेजीको माग राखी बिरोध कार्यक्रम सम्पन्न गरेका छन ।

उक्त कार्यक्रममा रास्टिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले अध्यक्षता गर्नु भएको थियो भने ,कार्यक्रममा नेकपा माओबादी कास्कीका सयोजक भोजराज त्रिपाटी ,रास्टिय जनमोर्चा कास्की जिल्ला अध्यक्ष रबिमोहन ढकाल ,नेकपा क्रान्तिकारी (माओवादी ),गण्डकी प्रदेश इन्चार्ज केश बहादुर परियार लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

रास्टघाती अमेरिकन परियोजना मिलिनियम च्यानेल कर्पोरेस।न( mcc) खारेज लिप्याधुरा ,लिपुलेक,लगाएत मिचिएका जमिन फिर्ता गर्ने माग राख्द पोखरा सभा गृह बाट विभिन्न नारा लेखिएका पिले कार्ड र ब्यानर सहित पृथ्वी चोकमा पुगि सभामा परिणत भएको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार