इस्मा गाउपालिका ५ मा बाढि आउदा एक पसल बगायो अन्य ४ पसल जोखिममा

सुवास पाण्डे

असार १९ गुल्मी । गय राती आएको अविरल वर्षाका कारण तम्घास सिमल्टारी सडक अन्तर गत पर्ने इस्मा गाउपालिका ५ अरादिखोलामा आएको बाढिले त्यहा रहेका होटल हरु मा क्षति गरेको छ।

उक्त स्थानमा रहेको चाम ब कुमालको पसल बगाउदा त्यहा रहेका सामानहरु करिव 2 लाख वरावर को क्षति भएको चाम ब कि श्रीमतीले जानकारी दिनुभयाे उक्त स्थान मा अन्य पसल पनि रहेकोले पसल लाई सार्ने कार्य भै रहेको जनाइएको छ । राती करिब 12 बाटो बाढि आउन सुरु गरेको त्यहा व्यवसाय गने अर्जुन भन्डारिले बताउनु भयो । अहिले तम्घास सिमल्टारी सडक पुर्ण रुपमा बन्द रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार