गुल्मीको हस्तिचौरमा पहिरोका कारण एक जना मृत्यु

सुवास पाण्डे
असार १९ गुल्मी
इस्मा गाउँपालिका गुल्मीको हस्तिचौरमा पहिरोका कारण एक जना मृत्यु भएको छ भने पहिरोका कारण एक बेपत्ता र एक जना घाइते भएका छन्। थुप्रै घर जोखिममा पर्नुका साथै सडक सवै अबरुद्ध भएका छन् पानी परेकाले उद्धारमा समेत समस्या भएको खबर प्राप्त भएको छ

अबिरल बर्षाका कारण घाइतेको समेत उद्धार गर्न नसकिएको र क्षतिको थप बिवरण आउन सकेको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार