
सुवास पाण्डे
असार १९ गुल्मी
इस्मा गाउँपालिका गुल्मीको हस्तिचौरमा पहिरोका कारण एक जना मृत्यु भएको छ भने पहिरोका कारण एक बेपत्ता र एक जना घाइते भएका छन्। थुप्रै घर जोखिममा पर्नुका साथै सडक सवै अबरुद्ध भएका छन् पानी परेकाले उद्धारमा समेत समस्या भएको खबर प्राप्त भएको छ
अबिरल बर्षाका कारण घाइतेको समेत उद्धार गर्न नसकिएको र क्षतिको थप बिवरण आउन सकेको छैन् ।