छल्दी युवा क्लबको आयोजनामा वृक्षारोपण सम्पन्न

असार २० गुल्मी । छल्दि युवा क्लवकाे बार्षिक कार्ययाेजना अन्तर्गत शनिबारका दिन धुर्काेट गा पा वडा न ०५ वस्तुमा वृक्षराेपण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा छल्दि युवा क्लवका अध्यक्ष सुवास पाण्डेकाे अध्यक्षता धुर्काेट गाउपालिका का अध्यक्ष भुपाल पाेख्रेल काे प्रमुख अाथित्यता धुर्काेट गाउपालिका उपाध्यक्ष शिव ब केसि को विषेश आथित्यता नेपाल बार एसाेसिएसनका केन्द्रीय पार्सद बाेमलाल भण्डारि काे अाथित्यता रहेकाे कारयक्रमा क्लवका सदस्य शाेभाखर भण्डारिकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रमकाे सञ्चालन क्लवका काेषाध्यक्ष सुरज पाण्डेले गर्नुभएकाे थियाे । साथै वृक्षराेपण कार्यक्रमकाे शुभारम्भ धुर्काेट गाउपालिकाका अध्यक्ष र उपाध्यक्षले धुर्काेट गाउपालिका वडा न ५ कालिकास्थान मा रहेकाे पार्कमा लप्सि र तेजपत्ता लगाई कार्यक्रमकाे शुभारम्भ भएकाे थियाे त्यस पश्चात क्लवका पदाधिकारिहरु र समाजसेविहरुले वडाकाे विभिन्न स्थलहरु : वडा कार्यालय, स्वास्थ्य चाैकि तथा धार्मिक स्थलहरुमा सामाजिक दुरि कायम गरि वृक्षराेपण कार्यक्रम सम्पन्न गरेकाे हाे । क्लबले विभिन्न जात का करिब 200 बिरुवा रोपण गरिएकाे थियाे।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार