ह्वाइट हाउस एजुकेसन जोनमा ‘एप’ सहित अनलाईन ब्रीज कोर्ष

साउन ३ बुटवल ।  प्रदेश पाँचको राजधानी बुटवलमा अवस्थित  ह्वाइट हाउस एजुकेशनल जोनले लकडाउनको समयमा ‘एप’ सहित अनलाईन ब्रीज कोर्ष संचालन गरेको छ ।

विश्वमा कोभिड १९ को महामारीमा देश लकडाउनको अवस्थामा रहँदा समेत एम नै निमार्ण गरी कक्षा संचालनमा ल्याएको हो । देशभर शाखा संजालहरु रहेको ह्वाइट हाउसले नि : शुल्क रुपमा कोर्षका कक्षाहरु विगत एक महिना देखि संचालन गरिरहेकाे प्रवन्धक प्रकास भुषाले बताए ।

बुटवलमा एसइइ पछिको ब्रीज कोर्ष र विश्वविद्यालयका छात्रबृत्ति तयारी कक्षाका लागि स्थापित संस्था नै हो । विद्यार्थीको पहिलो रोजाइमा परेको हाम्रो संस्थाले विद्यार्थीकै भावना अनुरुप अनलाईन कक्षाहरु संचालन गरेकाे छ ।’- उनले भने ।

संस्थाले आफ्टर एसइइ इन्टन्स पकेट ब्रीज कार्ष नामक एप नै विकास गरीएकाले अध्ययन अध्यापन प्रभावकारी भएको उनले बताए । दैनिक १ हजार २ सय सम्मले यो एप प्रयोग गर्ने गरेका र हाल सम्म छ हजारले एम डाउनलोड गरेको उनको भनाई छ ।  यी कोर्सहरु कम्पनीको वेबसाइट तथा मोबाइल एपबाट निःशूल्क अध्ययन गर्न सकिने आइटी प्रसन गणेश पौडेलले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार