जन्मदिनको उपलक्ष्यमा नरपानीमा रहेको ॐ श्री कृस्ण गौसालामा रहेका गाईहरुको संरक्षणका लागि एघार हजार सहयोग

सुर्य भुसाल
साउन ४ अर्घाखाँची । अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानिमा रहेको ॐ श्री कृस्ण गौसालामा रहेका गाईहरुको संरक्षणका लागि भन्दै मालारानि गाउपालिका वागि ५ सितलधारा निबासि योगि ओमनारायण ले एघार हजार  रकम सहयोग गरेका छन । योगि ओमनारायणले आफ्नो जन्म दिनको अबसरमा अन्य फजुल खर्च कटौती गरि गाई सरक्षणका लागि ॐश्री कृष्ण गौसालाका नाममा एघार हजार रकम जम्मा गरेको धार्मिक नेता तथा गौसालाका सरक्षक नारायण खनालले जानकारी दिनुभयो उहालाई जन्म दिनको अबसरमा श्रिकृस्ण गौसाला परिवारले शुभकामना दिदै धन्यवाद दिएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार