महेन्द्र भण्डारीले ल्याए यस वर्ष मौलिक तिज गित खै खै नानिको नाच बरिलै

सुवास पान्डे
गुल्मी –पछिल्लो समयमा निकै चर्चामा आएकी गायिका समिक्षा अधिकारी र लोकप्रिय सर्जक, संगीतकार एबम गायक महेन्द्र भण्डारीको आवाजमा २०७७ सालको नयाँ मौलिक तिज गित ( खै खै नानिको नाच बरिलै) बोलको गित भर्खरमात्र सार्बजनिक भएको हो।

लोकप्रिय सर्जक महेन्द्र भण्डारी को लय शब्दमा रहेको यो गितमा समिक्षा अधिकारी र महेन्द्र भण्डारीले आवाज दिएका छ्न। गितमा महेन्द्र भण्डारीकै म्युजिक एरेन्ज रहेको छ।मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितलाई रेकर्डडिस्ट बिमल छिनाल गरेका हुन् भने खडक बाजुरालिले ध्वनि मिश्रण गरेका छ्न।

गितमा स्मृती तिमिल्सिना ( गुरुआमा) को निर्देशन रहेको छ जसमा स्मृती तिमिल्सिना (गुरुआमा )लोमस शर्मा र हास्य कलाकार अर्जुन कुवर( पित्री बूढो)कोअभिनय देख्न सकिन्छ । सुरेश श्रेष्ठ को छायांकन रहेको गितलाई प्रकाश धमलाले सम्पादन गरेका हुन्। गित शिव दर्शन म्युजिक प्रा लि बाट बजारमा सार्बजनिक भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार