मालारानि गाउपालिका अर्घाखाँची का प्राबिधिक सहितको टिम दिनरात नभनी फिल्डमा

सुर्य भुसाल
साउन ५ अर्घाखाँची ।मालारानि गाउपालिका अर्घाखाँची का प्राबिधिक हरिषचन्द पान्डे सहितका प्राबिधिक कर्मचारी हरु दिनरात फिल्ड पुगेर काम गरेपछि स्थानिय मालारानि बासिहरु हर्षित भएका छन । प्राबिधिक हरु रातदिन झरिवादल नभनि खटिएको कारण लकडाउनका बेला पनि बिकासका कामहरु सम्पन्न भएको स्थानिय बासिहरु बताउछन जन्ताको काम गर्न निकै सरल स्वाभका पान्डे सहितका कर्मचारी हरुले स्टमेट गर्ने मुल्यांकन गर्ने अनुगमन गर्ने काममा सधै ब्यस्त देखिन्छन । मालारानि गाउपालिका खनदहमा हामि पुग्दा मालारानि गाउपालिका भित्रका बिभिन्न योजनाहरु तथा अागामि बर्षका योजना हरु को प्राबिधिक स्टमेट मुल्यांकन मा निकै ब्यस्त देखिने प्राबिधिक हरिषचन्द्र पान्डेसहितका कर्मचारीहरु गाउपालिका को सबै प्राबिधिक काम रातदिन गरि सिध्याउन पर्ने बाध्यता भएको बताउनु हुन्छ कर्मचारी ले त १० देखि ४ बजे सम्म काम गरे पुग्छ तर उहाहरु बिहान ७ देखि साझ ८ बजे सम्म कार्यलयको काम तथा फिल्डको काम मा ब्यस्त भएको स्थानिय बासिहरु नै बताउछन उहा भन्नु हुन्छ गुणस्तरीयता मा कुनै कम्परमाईज गर्दैनौं काम नगरे भुक्तानी का लागि सिफारिस गर्ने गर्दैनौं ।अनुगम तिब्र पारेका छौ ।अब अागामि अार्थिक बर्ष अषाढ होइन बैसाख भित्र सबै योजना पुरा गर्छौ निकै काम मा खटिने प्राबिधिक पान्डे सग उहाकै कार्यकक्षमा लिएको तस्बिर ।पान्डे लोकप्रिय अनुभबि राम्रो छबि भएका कर्मचारी को सुचिमा पर्छन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार