कति पूरा हुन्छन् सपना कति अधुरा हुन्छन्

गजल
कति पूरा हुन्छन् सपना कति अधुरा हुन्छन्।
सधै एकनास हुदैन घाम पनि मधुरा हुन्छन्।
सुगम आज बिकट र दुर्गम ठाउँमा अड्क्यो,
बाटो दुर्गममा हदैन्न भए पनि साघुरा हुन्छन्।
धरै भयो उस्को मेरो बोलि बाराबारा भएको,
हाम्रो नबोलि युद्धका मनमनै कुरा हुन्छन्।
निष्लोट छन् नशामा जातै जातको खातमा,
भन्न मिल्छ धर्मका अमृत भाङ धतुरा हुन्छन्।
त्यहाँ जान डराए खै किन म मात्रै कातर हु र?
युद्ध होमिने कोहिकोहि त कति मसुरा हुन्छन्।
मुकुन्द राज रोका

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार