इलामको चुलाचुलीमा हात्ती आतंक सयौं हेक्टरमा लगाएको धानबाली नष्ट

बविन राई
साउन २१ इलाम । इलामकाे दक्षिणि गाउपालिका चुलाचुलि बासि ५का बासिन्दाले सयौं हेक्टरमा लगाएको धानबाली हात्तीले नष्ट पारेको छ। 

झापाकाे दमक नगरपालिका स्थित हङसेदुम्से सामुदायिक बन बाट अाएका हात्तीले सैयै हेक्टरमा रहेकाे धानबाली नस्ट गरेकाे हाे। बिगतका बर्षहरुमा समेत भारत वाट अाउने हात्ती याे सामुदायिक वनमा करिव ६ महिना सम्म बस्ने गर्दछन।

हात्तीले चुलाचुलीका काेलडाडा,बरबटे,वुकुवा,अापझाेला बगरटाेल लगायतका ठाउँमा बढि आतंक मच्चाएको छ भने त्यहाँका स्थानियहरुले नुन, तेल लगायतका खाद्यान्न तथा अन्य अावश्यक वस्तुहरु खरिद गर्न झापाको दमक बजार जान काे लागि बन काटेर अावत जावत गर्दा स्थानीयलाई समेत आक्रमण गर्न नसक्ला भन्न सकिदैन ।
त्यहाँका स्थानीय जनप्रतिनिधिहरुकाे मा दिनहुँ गएर ध्यानाकर्षण गराए पनि स्थानीय जनप्रतिनिधिले अास्वासन मात्रै दिने गरेको त्यहाँका कृषकहरूकाे गुनासो छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार