
सुर्य भुसाल
साउन २३ अर्घाखाँची । छत्रदेव गाउपालिका का प्रमुख प्रसासकिय अधिकृत खिमान्नद भुसालले अागामि बर्ष २०७७/२०७८ का योजनाहरुको काम अब दुर्त गतिमा अगाडि बढाउने र त्यसलाई कार्यनयन मा लैजाने बताउनु भएको छ । अर्घाखाँची बुनलेटिन सग बिशेष कुराकानी गर्दै प्रमुख प्रसासकिय अधिकृत भुसालले गाउकार्यपालिका को बैठक बसेर अागामि बर्षका कार्यक्रम हरुलाई दुर्त गतिमा अगाडि बढाउने निणर्य गरेकोबताउदै भुसालले बिगतको बर्ष सोचे जति उल्लेख्य प्रगति गर्नका लागि नसकिएको र कोबिटका कारण समस्या उत्पन्न भएको त्यसका बाबजुद पनि काम धेरै सम्पन्न गरिएको बताउदै अागामि बर्ष को काम लाई दुर्त गतिमा अगाडि बढाउने बताउनु भयो । निकै अनुभबि सरल कम बोल्ने काम धेरै गर्ने कुरामा भन्दा काममा बढि बिश्वास गर्ने गरेको कामको तत्काल प्रतिफल देखाउनु पर्छ भन्ने सुसासन उत्तरदायित्व लाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने स्वभाव का प्रसासकिय अधिकृत भुसाल सव्छ छबि र निस्कलङकित अधिकृत हुन । भुसाल स्थानीय सरकार सन्चालनका बिभिन्न बुदामा टेकेर नियम परिधि कानुन बनाएर काम गर्ने सफल अफिसर हुन गाउपालिकाको बिकास निर्माण मा एकरुपता लिएर काम हरु गरिरहेको नया नया योजनाहरु गाउपालिका मा भित्राईएको र अब नया कामहरु लाई कार्यनयन मा लैजाने गरि काम गरिएको भुसालको भनाई छ । कार्यलयमा कार्यलय प्र मुख भुसाल बिहान ७ बजे अाउने १० बजे खान खान जाने र अाऐपछि बेलुका ८ बजेसम्म दिनभर कार्यलयको काममा ब्यस्त हुने र क्वाटरमा जाने भुसाल सहितका कर्मचारी हरु सधैं बिदाको दिनपनि काम मा ब्यस्त देखिन्छन कर्मचारी ले थप सुबिधा नखाएपनि काम दिनरात गरिरहेका छन । नमुना गाउपालिका बनाउनका लागि अाफुहरु दिनरात खटिएको कर्मचारी हरु बताउछन । गाउपालिका का अध्यक्ष लेखनाथ पोख्रेल युवा जोसिला चलाख नेपाली काङ्ग्रेस का नेता हुन रातदिन जन्ताको सेवामा खटिनु पर्छ भन्ने सोचका साथ अगाडि बढेका पोख्रेल सहितका जनप्रतिनिधि लाई सफल बनाउन कर्मचारी दिन रात गरेर काम मा खटेपछि छत्रदेव को बिकासले मुर्त रुप लिएको हो ।यो गाउपालिका को अब प्रसासनिक भबन बन्न लागेको छ झन्डै ९ करोड को लागतमा प्रसासनिक भबन बन्ने तैयारी छ गाउपालिकामा यसरि प्रिय बनेर काम गर्ने प्रसासकिय अधिकृत भुसाल पहिलो कार्यलय प्रमुख हुन ।