अर्घाखाँची बिशेष
अर्घाखाँची । आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस अर्घाखाँचीको भुमिकास्थान–१० धनचौरमा पनि मनाइएको छ । यो बर्षको नाराः दिगो विकास लक्ष्य प्राप्तीको प्रतिवद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता तय गरिएको थियो...
पुरा पढ्नुहोसअर्घाखाँची । हिन्दु धर्मालम्वीहरुको महत्वपुर्ण पर्व हरिबोधनी एकादशीको दिन भोली मंसिर ७ गते भुमिकास्थान नगरपालिकाले स्थानिय बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यले जानकारी दिनुभएको छ । नगरपालीकाको कार्यालय मातहतका सम्पुर्ण वडा कार्यालयहरु,...
पुरा पढ्नुहोसगोपाल प्रसाद भट्टराई मंसिर–०६,अर्घाखाँची। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले पछिल्लो चार महिनाको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । चालु आ.व.२०८०÷०८१ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई मार्फत भुमिकास्थान नगरपालिकाले आफ्नो चार महिने प्रगति सार्वजनिक गरेको हो । जसमा...
पुरा पढ्नुहोसगोपालप्रसाद भट्टराई, मङ्सिर-०४,सुपादेउराली अनलाइन अर्घाखाँची। अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली दर्शन गर्न आउने भक्तजनलाई भूमिकास्थान १० काे सेङलेङ्ग घुम्न आउन सरोकारवालाले निम्तो दिएका छन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण भुमिकास्थान–१०, सेङलेङ्गमा माता पाथिभराको मन्दिर संचालनमा आएसंगै...
पुरा पढ्नुहोसबुटवल । नेकपा (माओवादी केन्द्र)पाटी सदस्य गीता खनालको निधन भएको छ। अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ ठुलाखाेला निवासी लेखनाथ खनालको श्रीमती, अखिल (क्रान्तिकारी) अर्घाखाँची जिल्लाका जिल्ला सदस्य जीवन खनाल र ycl ढाकावाङ्गका पूर्व अध्यक्ष...
पुरा पढ्नुहोसबुटवल । नेपाली काङ्ग्रेस अर्घाखाँचीले मंसिर ८ गते जिल्ला सम्मेलन गर्ने भएको छ । वडा, पालिका र क्षेत्रिय सम्मेलन सकेको कांग्रेसले आउँदो मंसिर ८ गते जिल्ला सम्मेलन गर्ने भएको हो । बिहिवार बिपि स्मृति भवन...
पुरा पढ्नुहोसभूमिकास्थान, अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले कृषि,पर्यटन र उद्योग नै अर्घाखाँचीको आर्थिक समृद्धिको मेरुदण्ड भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले संचालन गरेको पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तरगत आज भुमिकास्थान...
पुरा पढ्नुहोसअर्घाखाँची । खेलकुदको बिकास साथै युवाहरुको सिप बिकासका लागी भुमिकास्थान नगरपालिका प्रतिबद्ध भएको भुमिकास्थान नगरपालिका नगरप्रमुख झविलाल थापाले बताउनु भयो । जनजागरण युवा क्लव भुमिकास्थान नगरपालिका वाड न १० धन्चौरले आयोजना गरेको भलिबलको कार्यक्रमको...
पुरा पढ्नुहोससन्धिखर्क, अर्घाखाँची । देउराली यातायात अर्घाखाँची प्रालिले बडादसैंको अवसरमा सवारी धनिहरुलाई बोनस वितरण गरेको छ । बढ्दो पेट्रोलियम पदार्थको मुल्य, आर्थिक मंदी लगायतका कारण व्यवसायीहरु मारमा परेको भन्दै बडादसैंको अवसरमा बोनस वितरण गरिएको हो । १५८...
पुरा पढ्नुहोससन्धिखर्क। अर्घाखाँची बुलेटिन प्रा.लीले आयोजना गरेको ‘फोटो प्रतियोगिता २०८०’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । एक भव्य समारोहका बिच पुरस्कार वितरण तथा बुलेटिनका प्रतिनिधि सम्मान कार्यक्रमको आयोजना गरेर पुरस्कार वितरण तथा प्रतिनिधी...
पुरा पढ्नुहोस