खेलकुद

धारापानीका युवालाई खेलकुद महासंघद्वारा खेलकुद सामग्री हस्तान्तरण

बैशाख १८ अर्घाखाँची। अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघले भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ का युवाहरुलाई भलिबल खेलका खेलकुद सामाग्री हस्तान्तरण गरेको छ। भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ काे शान्ति माविमा काेराेना नियन्त्रण सम्बन्धि आयोजित सर्वपक्षीय भेलाकाे...

पुरा पढ्नुहोस
खेलकुद महासंघले जित्यो प्रथम पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको उपाधी

टेकराज भुसाल चैत्र १५, अर्घाखाँची। भुमिकास्थानको ढाकावाङ्गमा सम्पन्न प्रथम पिपलनेटा भलिबल प्रतियोगिताको उपाधि अखिल नेपाल खेलकुद महासंघले हात पारेको छ। सन्धिखर्क १२ काे टिमलाई ३-१ सेटमा हराउदै खेलकुद महासंघले उपाधि हात पारेकाे हाे। उपाधी सँगै खेलकुद...

पुरा पढ्नुहोस
युगदर्शनकर्मी भुसाल उत्कृष्ट पत्रकार पुरस्कारबाट सम्मानित

चैत १५ अर्घाखाँची । युगदर्शन अनलाइनका प्रतिनिधि तथा पत्रकार टेकराज भुसाल उत्कृष्ट पत्रकार पुरस्कारबाट नगद सहित सम्मानित भएका छन्। पिपलनेटा बजार व्यवस्थापन समितिले आयोजना गरेको प्रथम खुल्ला खुल्ला भलिबल प्रतियोगिताकाे समापन समारोहमा खेल अवधि भर...

पुरा पढ्नुहोस
ढाकावाङ्गको पिपलनेटामा भएको खुल्ला भलिबल प्रतियोगिता जारी

टेकराज भुसाल अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा पिपलनेटा बजार व्यवस्थापन समितिले आयोजना गरेको पिपलनेटा प्रथम खुल्ला भलिबल प्रतियोगितामा अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघ अर्घाखाँचीकाे टिमले विजय सुरुवात गरेको छ । आयोजक पिपलनेटा बजार व्यवस्थापन समितिको टिमलाई २-१...

पुरा पढ्नुहोस
ढाकाबाङ्गको पिपलनेटामा भोलीदेखी हुने खुल्ला भलिबल प्रतियोगिताको तयारी पुरा

टेकराज भुसाल चैत १२ अर्घाखाँची । भुमिकास्थानको ढाकावाङ्गमा पिपलनेटा बजार व्यवस्थापन समितिको आयोजनामा चैत १३ देखी सुरु हुने खुल्ला भलिबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । भलिबल खेलका बारे जानकारी दिने उद्धेश्यले...

पुरा पढ्नुहोस
ढाकावाङ्गको भलिबल खेललाई खेलकुद महासंघका अध्यक्ष थापा र नगर प्रमुख थापाले उद्घाटन गर्ने

टेकराज भुसाल चैत ११ सुपादेउराली अनलाइन अर्घाखाँची । चैत १३ गते भुमिकास्थानकाे ढाकावाङ्गमा पिपलनेटा बजार व्यवस्थापन समितिको आयोजनामा हुन लागेको खुल्ला भलिबल प्रतियोगितालाई अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी थापा र भुमिकास्थान नगरपालिकाका नगर...

पुरा पढ्नुहोस
भलिबल खेलका चर्चित राष्ट्रिय रेफ्रि गुरुङ र गाउले ढाकावाङ्गको प्रतियोगितामा आउदै

टेकराज भुसाल सुपादेउराली अनलाइन । भलिबल खेलका राष्ट्रिय रेफ्रि चित्रा गुरुङ र खुम गाउले अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी थापाको विशेष पहलमा अर्घाखाँचीकाे ढाकावाङ्गमा आउने भएका छन्। पिपलनेटा बजार व्यवस्थापन समितिको आयोजनामा यहि...

पुरा पढ्नुहोस
अम्लाचाैर- काेरिया युथ युनियनद्वारा आयोजित खुल्ला भलिबल प्रतियाेगिताको उपाधी गुल्मीको पिपलधारा समूहलाई

टेकराज भुसाल पुस २८, सुपादेउराली अनलाइन अर्घाखाँची। अम्लाचाैर- काेरिया युथ युनियन भुमिकास्थान नगरपालिका-२ ढाकावाङ्गद्वारा आयाेजित खुल्ला भलिबल प्रतियोगितामा गुल्मीको पिपलधारा समूह प्रथम भएको छ।  भुमिकास्थान २ ढाकावाङ्ग अम्लाचाैरमा पुस २७ गते साेमबारदेखि शुरु भएको भलिबल...

पुरा पढ्नुहोस
प्रथम कञ्चन अध्यक्ष टि-20 नकआउट प्रतियोगिता हुने

कार्तिक १८, सुपादेउराली अनलाइन । रुपन्देहीको कञ्चन गाउपालिकाको हरैयामा प्रथम कञ्चन गाउपालिका अध्यक्ष टि- 20 नकआउट प्रतियोगिता कार्तिक २१ गते धमिनातालकाे खेलमैदानमा हुने भएको छ। लाली गुराँस युवा क्लबको आयोजना हुने खेलकाे प्रथम पुरस्कार ४०००० (चालीस...

पुरा पढ्नुहोस
अखिल नेपाल राष्टिय खेलकुद महासंघ गठन, संयोजकमा पृथ्वी थापा

कार्तिक २ बुटवल ।  अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घ गठन भएको छ । कार्तिक १ गते खेलकुदप्रेमी तथा खेलकुद विज्ञसहितको भर्चुअल बैठकबाट महासङ्घ गठन भएको हो । महासङ्घ केन्द्रीय न्युक्लसका संयोजक पृथ्वी थापाको हस्ताक्षरमा कार्तिक...

पुरा पढ्नुहोस