जीवनशैली

संसद विघटनले देशमा अर्को संकट थप्यो: अध्यक्ष चित्रबहादुर

श्यामलाल पोखरेल सुपादेउराली अनलाइन बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यष चित्रबहादुर केसीले संसद विघटनले देशमा अर्को संकट थपिएको बताउनुभएको छ । गणतन्त्र र धर्मनिरपेक्षता संकटमा परेको अवस्थामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि देशमा अर्को संकट आएको...

पुरा पढ्नुहोस
प्रदेशसभा पनि भंग गर्दै ओली, राष्ट्रपतिसँग मिलेर संघीयता खारेजी सम्मको योजना

काठमाण्डौ । चारैतिरबाट आलोचित भएका प्रधानमन्त्री के पी शर्मा ओलीले आफुलाई अझै पनि घेराबन्दी र अफ्ठ्यारोमा पार्दै जाने हो भने आफुले सम्पूर्ण प्रदेशसभा समेत विघटन गर्ने चेतावनी दिएका छन्। आफूविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको थाहा...

पुरा पढ्नुहोस
अखिल नेपाल किसान महासंघको प्रशिक्षण कार्यक्रम भुमिकास्थान नगरपालिका वडा नम्बर १ को दमारामा सम्पन्न

माधव खनाल ९ पौष सुपादेउराली अनलाइन अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ अफाको एक दिने प्रशिक्षण कार्यक्रम बिहीवार भुमिकास्थान नगरपालिका वडा नम्बर १ को दमारामा अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष भैरव...

पुरा पढ्नुहोस
संसद पुनःस्थापना हुनुपर्छ : राजमो अध्यक्ष केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केेेसीले संसद पुनःस्थापनाको माग गरेका छन् । संसद विघटन गर्ने असंवैधानिक निर्णयले मुलुक र गणतन्त्रलाई धरापमा पारेको बताउँदै उनले संसद पुनःस्थापनाको माग गरे । संसद विघटनको मुद्दा सर्वोच्च...

पुरा पढ्नुहोस
राजावादी, गाण्तन्त्र बिरोधी र भारतीय चलखेल बढेको राष्ट्रिय जनमोर्चाका नेताहरुको भनाइ

श्यामलाल पोखरेल बुटवल, पुस ९ । संसद विघटनलाई राष्ट्रिय जनमोर्चाले असंवैधानिक र लोकतान्त्रिक बताएको छ । राष्ट्रिय जनमोर्चाले संसद विघटन, संघीयता, भ्रष्टाचारका विरुद्ध र गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको पक्षमा देशभर सभाहरुको आयोजना गरिरहेको छ ।राष्ट्रिय जनमोर्चा...

पुरा पढ्नुहोस
भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने स्वतन्त्र नागरिक समूहको माग

पुस ७ सुपादेउराली अनलाइन बुटवल । स्वतन्त्र नागरिक समूह, नेपालले भ्रष्टाचारीलाई कारवाहीको माग गरेको छ । भ्रटाचारीलाई कारवाही गरेर देशमा मातृभूमि नेपालको सञ्चालन, चिन्तन, धार्मिक सुशासन र जनहितकारी व्यवस्था हुनु पर्ने स्वतन्त्र नागरिक समूह,...

पुरा पढ्नुहोस
असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै प्युठानको गौमुखिमा राजमोले गर्यो मसाल जुलुस

जुमान सिंह केसी सुपादेउराली अनलाइन प्युठान । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा प्रतिनिधि सभाको विघटन गरेको भन्दै राष्ट्रिय जनमोर्चाले गौमुखी गाउँपालिकाको ठुलाबेसीमा मसाल जुलुस सहित बिरोध प्रदर्शन गरेको छ । मसाल जुलुस सहित बजार परिक्रमा...

पुरा पढ्नुहोस
माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल समूहको निर्णय

७ पुस, काठमाडौं । प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन...

पुरा पढ्नुहोस
ओलीको अवसानबारे

  प्रकाश न्याैपाने झन्डै दुई तिहाइ बहुमतको समर्थनमा २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले सत्तारूढ नेकपाभित्रको अन्तर्कलहलाई व्यवस्थापन गर्न नसकेर अल्पमतमा परेपछि प्रतिनिधिसभा विघटन गर्दै नयाँ निर्वाचनमा जाने घोषणा गरे । प्रधानमन्त्री ओलीको...

पुरा पढ्नुहोस
शेरबहादुर गुरुङ जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न , क्यानन मावि कि प्रिया श्रेष्ठ प्रथम

टेकराज भुसाल, पुस ०६ सुपादेउराली अनलाइन।  कालिका मानवज्ञान माध्यमिक बिद्यालय बुटवलको ६० औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसर पारी शेरबहादुर गुरुङ जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ।  कालिका मानवज्ञान माबिकाे सेक्टर २ रामनगरमा भएको...

पुरा पढ्नुहोस