मनोरंजन
देशभक्ती पुर्ण भावले ओतप्रोत गित टिष्टा कांगडाको भिडियो बजारमा आएको छ । अर्घाखाँचीका स्रस्टा थम्मन के. सि . को शब्द सृजनामा चर्चित आधुनिक गायक सौगात सायरले लय र संगित भरेर स्वर दिएको यो गितको...
पुरा पढ्नुहोसम माग्न आउनेछु ! धन सम्पत्तिको लागी होइन तिम्रो घरमा, तिम्रा बासङ्ग, मेरो खुसी माग्न आउनेछु ! छोरीको खुसी देख्न, ऋणसङ्ग नआत्तिनुभएका, दु:खसङ्ग नडगमगाउनुभएका, रोगसङ्ग नगल्नुभएका, उमेरसङ्ग नथाक्नुभएका, तिम्रा बाको खुसी, समालेर राख्न आउनेछु ! सम्पत्ति, पद र प्रतिष्ठालाई सफलता ठान्ने समाजमा हुर्किएका हामि तिम्रा पनि ठूला...
पुरा पढ्नुहोसपुरन पोख्रेल । प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine’s Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम...
पुरा पढ्नुहोस– विमल पोखरेल चुनाव गर्ने सोच छैन, म्याद थप्ने हो सरकारमा बसेर, पैसा छाप्ने हो एमालेको बुद्धि भएन, सरकार चलाउने मिलीजुली खानुपर्छ, अझै खाने हो सरकारले सिटामोल किन दिने हो ? गरिबहरू औषधि नपाइ त्यसै मर्ने हो कोरोना फैलिएको हल्ला चलाउँदै गरिबलाई...
पुरा पढ्नुहोसजनक बि सि (भारत) मठ मन्दिर स्थापना हुँदै जादा देवता भगवान कल्पना गरि रहदा देवता खुसि राख्न ल्याईए बलि प्रथा । देवता भगवान् छन छैनन् छन भनेर ब्यवहारिक ठाेकुवा गरेनन् कसैले प्रमाणिकरण र त कल्पना मै...
पुरा पढ्नुहोसदुर्गा शर्मा आचार्य १)घुमदै फिर्दै तिज आयो बर्ष दिन गनेर अन्याय र अत्याचारका पोका बोकेर ।। २)हर्ष उल्लास हुनु पर्ने तिज नारी जातिलाई दुख र पीडा कति, सुनाउँ बरिलै ।। ३)के के सुनाउ कति सुनाउ देशको हाल यस्तै छ दिन...
पुरा पढ्नुहोसभाद्र ७ काठमाडौं । चरी जेलैमा, मै छोरी रुँदै रुँदै बेसी मेलैमा´ लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीतको शब्दलहर यो हो । हालसालै उनको स्वरमा ‘चरी जेलैमा’बोलको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो...
पुरा पढ्नुहोसधुर्ब गिरी प्युठान। साहसी पूर्खाको वलिदानीलाई कुल्चेर जन्मभूमिमा विदेशी सेना परेड खेल्दा निर्मला पन्तजस्ता अवोध चेलीका हत्यारा तिम्रै वरिपरि घुमीरहँदा दार्चुलाका धामीलाई तुइन काटेर जिउँदै नदीमा हेलिदिँदा अमुक भएर त्यो कुर्सीमा बसिरहन के तिमीलाई लाज लाग्दैन। यही मातृभूमिको मातृवात्सल्यमा हुर्कीरहँदा जन्मभूमिका अंशहरु पराइले लुछिरहँदा सितल...
पुरा पढ्नुहोस– कुलचन्द्र शर्मा एउटा सानो गाँउमा एउटा सानो परिवार खुसीका साथ बसोबास गर्थे । त्यस परिवारका बाआमाले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा र संस्कार दिएका थिए । परिवारको आर्थिक समस्या देखी लिएर अन्य सबै समस्याहरु नहिच्किचाई...
पुरा पढ्नुहोसरितु केसी आँखामा सुन्दर भविष्यको कल्पना काँधमा पारिवारिक जिम्मेवारी चन्चल निश्छल बालापन कोपिला लाग्दैको यौवन तर क्रुर राक्षसको नजर त्यो दानवियता कति लडि हौली कति चिच्याए हौली कति गुहार मागे हौली आफ्नो अस्मिता जोगाउन आफ्नो प्राण बचाउन न त्यो जंगलले सुन्यो न त्यो उखु बारीले सुन्यो न त्यो मन्दिरको...
पुरा पढ्नुहोस