राजनीति
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटिको अध्यक्षमा पराजित भएका नेता हरि रिजालको पार्टी केन्द्रीय सदस्य पद गुमेको छ । कुनै पनि कमिटीको पदाधिकारी, सदस्य रहेको व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्यको उम्मेदवार बने स्वतः पद रिक्त...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पार्टी उपाध्यक्ष विष्णु पाैडेल समुहका राधाकृष्ण कंडेल बिजयी भएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मतपरिणाम अनुसार अध्यक्षका प्रत्यासी महासचिव शंकर पोख्रेल समुहका हरि रिजाललाई २ मतले पराजित...
पुरा पढ्नुहोसनेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनको लागि अर्घाखाँची जिल्ला बाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । एमालेको शनिवार पाणिनि वाहेक ५ पालिका र सन्धिखर्क विशेषमा भएका अलग अलग भेलाले सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको...
पुरा पढ्नुहोससाउन २०, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भुमिकास्थान–१० को वार्डसमितिद्धारा गच्छे–भालुवाङ्ग सडकको धनचौर खण्डको सडक छेउमा वृक्षरोपण गरेको छ । वातावरणिय सन्तुलन कायम राख्न टेवा पुगोस भन्ने हेतुले मोटरबाटोको छेउमा लाकुंरी, टुनी र आंप गरि...
पुरा पढ्नुहोसबुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा विबाद भएको छ । काँग्रेसको संस्थापन र इतर पक्षबीचको गुटका कारण विबाद भएको हो । नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री जीवन परियार प्रमुख अतिथि रहेको...
पुरा पढ्नुहोसविनोद खनाल, भैरहवा शनिवार भैरहवाको सिद्धार्थनगर ५ मिलनचोक निवासी चर्को मिटरब्याजी रमानन्द बानियाँको घर मिटरब्याज पिडितहरु जनता सहितको उपस्थितिमा नेकपाद्वारा नियन्त्रणमा लिईएको छ । नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज शरद सीको नेतृत्वमा पिडितहरुको सहभागिता गएको...
पुरा पढ्नुहोसअर्घाखाँची । नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वडा नम्वर २ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेसको ६१ वडामा एकैपटक वडा सम्मेलन गर्ने निर्णय अनुसार आज सन्धिखर्क वडा नम्बर २ को सम्मेलन सम्पन्न...
पुरा पढ्नुहोसकाठमाडौं । तुलनात्मक रुपमा संगठित मानिने नेकपा एमालेको पार्टी सदस्यतामा उल्लेख्य कमी आएको छ। मासिक लेबी तिर्ने प्रतिबद्ध कार्यकर्ताको पार्टीको छवि बनाएको एमालेको सदस्यता नवीकरण गर्ने र नयाँ सदस्य लिनेको संख्यामा झण्डै ६० प्रतिशतले कम...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको सिद्धार्थनगरमा नेकपा एमालेका नगर सचिवसहित ८१ जनाले राजीनामा राजीनामा दिएका छन् । भैरहवामा पत्रकार सम्मेलन गरी सचिव नारायण भण्डारीसहित टोलीको सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनामा दिनेमा नगर कमिटीका सदस्यहरू, अखिल...
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल भारतले नयाँ संसद भवनमा “अखण्ड भारत” को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु लगायतका स्थान समेटेर राखिनु गलत भएको भन्दै नेकपा रुपन्देहीले घोर निन्दा एवं भत्सर्ना गरेको छ। पटकपटक नेपालमाथि हस्तक्षेप गर्दै आएको भारतले नयाँ...
पुरा पढ्नुहोस