शिक्षा/स्वास्थ्य

सैनामैनाको ग्यालेक्सी स्कुलमा संघीय नमुना संसद अभ्यास सम्पन्न

टेकराज भुसाल, बुटवल। रुपन्देहीको सैनामैनामा अवस्थित ग्यालेक्सी इङलिस बाेडिङ्ग स्कुलमा ३ दिने संघीय नमुना संसद अभ्यास सम्पन्न भएको छ। ग्यालेक्सी इङलिस बाेडिङ्ग स्कुलकाे आयोजना तथा लुम्बिनी सामाजिक सचेतना संस्थाकाे सहकार्यमा मंसिर २१ गते शुक्रबारदेखी सुरु भएको...

पुरा पढ्नुहोस
सिटि क्याम्पस बुटवलमा करिअर काउन्सिलिङ कार्यक्रम सम्पन्न

बुटवल नयाँगाउँ स्थित सिटि क्याम्पस बुटवलको आयोजनामा  बिहीबार करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न भएको छ । भर्खर प्लस टु उतिर्ण भएका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रममा प्लस टु पछि के पढ्ने विषय भन्ने...

पुरा पढ्नुहोस
सैनामैनामा विद्यालयस्तरीय नमुना नगरसभा कार्यक्रम

रुपन्देहीको सैनामैना स्थित श्री सैनामैना मेमोरियल स्कुलले नगर सभाकै झल्को दिने गरि नमुना नगर सभा कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना मेमोरियल स्कुलको आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा सम्पन्न उक्त कार्यक्रम श्रावण ३० र...

पुरा पढ्नुहोस
ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न, ५० युनिट रगत संकलन

बुटवल । ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाज र नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देहीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको प्रथम स्थापना दिवसकाे अवसर पारेर बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।...

पुरा पढ्नुहोस
शिक्षामा व्यापार

शुभम बन्जाडे शिक्षा भन्नाले कुनै पनि प्रकारको ज्ञान आर्जन गर्ने भन्ने बुझिन्छ । शिक्षा मानव जीवनमा नभै नहुने विषय हो । शिक्षाले मूर्खलाई पनि सज्जन बनाउन सक्छ। हरेक व्याक्तिको पहिलो विद्यालय भनेको घर र शिक्षक...

पुरा पढ्नुहोस
भूमिकास्थान-२ मा जेठ १३देखि आई.पि.भि (पाेलियाे) खाेप अभियान संचालन हुने

अर्घाखाँची।  जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ मा जेठ १३ गतेदेखि आइ.पि.भी (पोलियो) खोप अभियान संचालन हुने भएको छ। पोलियो रोग उन्मुलन गर्ने उद्धेश्यका साथ ५ देखि ८ वर्ष उमेर समुहका बालबालिकाहरुलाई जेठ १३ देखि...

पुरा पढ्नुहोस
सैनिक आवासीय महाबिद्यालय बुटबलमा बिभिन्न तहमा कर्मचारी तथा शिक्षकहरुको आवेदन खुल्ला

बुटवल । सैनिक आवासीय महाबिद्यालय बुटबलले बिभिन्न तहमा कर्मचारी तथा शिक्षकहरुको लागि आवेदन खुल्ला गरेको छ । बिद्यालयले बिभिन्न ११ पद को लागि आवेद खुल्ला गरेको छ जसमा जि टी स्वास्थ्य शारिरिक तथा सृजनात्मक कला...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिष्पर्धा

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सिफारिसका लागि ७ जनाबीच प्रतिष्पर्धा हुने भएको छ । ०८० चैत १ गतेबाट पद रिक्त भएपछि खुला प्रतिष्पर्धाबाट छनौट गर्न दरखास्त आह्वान गरिएको हो । पेश भएका ९ वटा...

पुरा पढ्नुहोस
जनजागृती माबी धन्चौरको ६५ औं वार्षिकोत्सब सम्पन्न

हृदय भुसाल । अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा न १०धन्चौरमा रहेको जनजागृती माध्यमिक बिधालयले बिबिध कार्यक्रम सहित ६५ औं वार्षिकोत्सब मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले बिधालय सबैको साझा मन्दीर भएकोले...

पुरा पढ्नुहोस
अर्घाखाँचीः बसाईसराई बढ्नु र जन्मदर घट्नुको प्रभावले (एसईई) दिने विद्यार्थीको  संख्या नै घट्यो

गोपाल प्रसाद भट्टराई चैत्र–१४,अर्घाखाँची। अर्घाखाँची जिल्लाबाट यस बर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थी संख्या घटेको छ । यो वर्ष अर्घाखाँचीबाट २ हजार ९ सय ७२ जना विद्यार्थी एसईईमा सहभागी हुने भएका छन् । गत वर्ष...

पुरा पढ्नुहोस