समाचार

नि:शुल्क आँखा उपचार तथा मोतियाविन्दुको अपरेशन शिविर सम्पन्न

बुटवल ।  पहिलो पाईला नेपाल बुटवल शाखाको आयोजना तथा मेट्रो आई केयर काठमाडौ र मेट्रो आई केयर लुम्बिनीको प्राविधिक सहयोगमा निशुल्क आँखा उपचार तथा मोतियाविन्दुको निशुल्क अपरेशन शिविर सम्पन्न भएको छ। पहिलो पाईला नेपाल बुटवल...

पुरा पढ्नुहोस
सिटी क्याम्पस बुटवलले हाता पार्याे भलिवलको उपाधि

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सवका अवसरमा आयोजना गरिएको शिक्षक÷कर्मचारी अन्तर निकायगत भलिबल प्रतियोगिताको उपाधि सिटी क्याम्पस बुटवलको ‘बी’ टिमले हाता पारेको छ । केन्द्रीय कार्यालयको टिम ‘बी’संग उपाधिका लागि मैदानमा प्रतिष्पर्धा गरेको सिटी क्याम्पसले...

पुरा पढ्नुहोस
सिटी क्याम्पस बुटवलको आयोजनामा रक्तदान, ५० युनिट रगत संकलन

बुटवल ।  लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सवको अवसरमा सिटी क्याम्पस बुटवलको आयोजनामा सिटी क्याम्पस प्राङ्गढ बुटवल नयाँगाउँ वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बौद्ध विश्वविद्यालय स्थापनाको पुर्व सन्ध्यामा बुटवलमा रक्तदान गरिएको हो । क्याम्पसमा आयोजनामा...

पुरा पढ्नुहोस
सुन्तला खेतीले नामै परिवर्तन भएको पाल्पाको अमलावासका

बुटवल । पश्चिम पाल्पाको रैनादेवी छहरा गाँउपालीका वडा नं. ४ अमलावासकाको नामनै परिवर्तन भई सुन्तलावस भएको छ । अमलावासको पूरै गाउँ सुन्तला खेतीले ढाकेको छ। अमलावासका कृषकले अन्य खेतीबाली छोडेर सुन्तला खेतीलाई आम्दानीको मुख्य स्रोत...

पुरा पढ्नुहोस
छोरी अस्मिताको स्मृतिमा प्युठानका गिरीले गरे अक्षयकोष स्थापना

बुटवल ।  प्युठानका धुर्व गिरीले छाेरी अस्मिता गिरीकाे स्मृतिमा अक्षयकोष स्थापना गरेका छन्। गिरीले २८ औ राष्ट्रिय बाल साहित्य सम्मेलनको अवसरमा जनता मावि बाग्दुलाको उच्चतम कक्षामा अध्ययनरत बाबुआमा बिहिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष...

पुरा पढ्नुहोस
सुर्यज्याेती लाइफ इन्स्योरेन्सको सहि प्लान बिमा योजनाको शुभारम्भ

बुटवल ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कम प्रिमियममा ठूलो बीमा गर्न सकिने बीमा पोलिसीको शुभारम्भ गरेको छ । शनिवार बुटवलमा एक समारोहबीच कम्पनीले ल्याएको ‘सूर्यज्योति सही प्लान’ नामक नयाँ बीमा योजनाको SDCO पवनकुमार खड्का र...

पुरा पढ्नुहोस
छोरी अस्मिताको स्मृतिमा प्युठानका गिरीले गरे अक्षयकोष स्थापना

बुटवल । प्युठानका धुर्व गिरीले छाेरी अस्मिता गिरीकाे स्मृतिमा अक्षयकोष स्थापना गरेका छन्। गिरीले २८ औ राष्ट्रिय बाल साहित्य सम्मेलनको अवसरमा जनता मावि बाग्दुलाको उच्चतम कक्षामा अध्ययनरत बाबुआमा बिहिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष...

पुरा पढ्नुहोस
बुटवलमा ढाकावाङ्गको देउसीभैलाेमा अर्घाखाँचीको मौलिक भैली, सोरौठी र बासुरी ताल

बुटवल । रुपन्देहीको बुटवलमा तिहारकाे अवसरमा संचालन भइरहेको देउसीभैलोमा अर्घाखाँचीकाे माैलिकता झल्किने भैली, सोरौठी र बासुरी ताल नाचिएकाे छ। पछिल्लो समयमा पश्चिमा संस्कृति भित्रिएसँगै देउसीभैलोको मौलिकता हराउँदै गएको गुनासो बढिरहेका बेला अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका वार्ड...

पुरा पढ्नुहोस
बुटवलमा अर्घाखाँची ढाकावाङ्गको देउसीभैलो सुरु

बुटवल । ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले देउसी/भैलाे सुरु गरेको छ। समग्र ढाकावाङ्गकाे एकता हाम्रो चाहना! दिपावली २०८० काे शुभकामना भन्ने नारालाई लिइ शुभ-दिपावली-२०८० काे अवसरमा अर्घाखाँची जिल्लाको माैलिकता झल्किने किसिमको देउसी/भैलाे बुटवलमा खेल्न सुरु गरेको हो। अर्घाखाँची...

पुरा पढ्नुहोस
देवेन्द्र यादवको नेतृत्वमा पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद् गठन

काठमाडौ ।  संसदबाट पारित भएको पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद् ऐन २०७९ अनुसार पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद् गठन भएको छ। गत कार्तिक १६ गतेको मन्त्री परिषद्काे निर्णय अनुसार मंगलबार कृषि तथा पशुपन्छी...

पुरा पढ्नुहोस