भूमिकास्थान-१ का निवर्तमान वडाध्यक्ष भाेजराज खनाललाई मातृशाेक

अर्घाखाँची । २०७४ सालको स्थानीय तहको निर्वाचनमा भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङ्गबाट निर्वाचित वडाध्यक्ष भाेजराज खनाललाई मातृशाेक परेको छ। भूमिकास्थान-१ साम्नेगाउँ निवासी निवर्तमान वडाध्यक्ष तथा राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीका सदस्य भाेजराज खनाल, राष्ट्रिय जनमाेर्चाका शुभेच्छुक...

पुरा पढ्नुहोस
संघीयता विरुद्ध जनमाेर्चा अर्घाखाँचीको गाउँगाउँमा सभा, ४ गते ढाकावाङ्गमा सम्पन्न

टेकराज भुसाल, अर्घाखाँची।  संघीयता खारेजीको माग राख्दै आगामी चैत २४ गतेदेखि ३० गतेसम्म काठमाडौंमा आन्दोलनको घाेषणा गरेका राष्ट्रिय जनमाेर्चाले अर्घाखाँचीमा प्रचारप्रसार, भित्तेलेखन, सभाहरु लगायतका गतिविधिलाई तीव्रता दिन थालेको छ। साेहि अनुरुप शुक्रबार जनमाेर्चाले भूमिकास्थानकाे ढाकावाङ्गमा विरोध...

पुरा पढ्नुहोस
बुटवलमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका हरि शर्माको परिवारलाई आर्थिक सहयोग

टेकराज भुसाल, बुटवल । गत मंसिर २८ गते राति बुटवलको तिनाउ पुल नजिकै भएको सडक दुर्घटनामा ज्यान गुमाएका कपिलवस्तुका २३ वर्षिय स्वर्गीय हरि शर्मा (न्याैपाने)काे परिवारलाई आर्थिक सहयोग गरिएको छ। नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग...

पुरा पढ्नुहोस
बुटवलको सिटि क्याम्पसमा आगलागी

बुटवल ।   बुटवलको नयाँ गाउँस्थित सिटी क्याम्पस (लुम्बिनी बौद्ध विश्वविद्यालयमा )आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागीबाट विश्वविद्यालयको कम्प्युटर ल्याब कोठामा क्षति भएको प्रहरी नायव...

पुरा पढ्नुहोस
भूमिकास्थान धनचाैरमा रहेको नागरिक बहुउद्देश्यीय सहकारीकाे तेस्रो साधारण सभा सम्पन्न

हृदय भुसाल, अर्घाखाँची । नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भुमिकास्थान १० धन्चौरको तेस्रो बार्शिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै भुमिकास्थान नगरपालिका नगर उप प्रमुख बालकृष्ण बन्जाडेले सहकारी सस्थाहरु आर्थिक...

पुरा पढ्नुहोस
अर्घाखाँची: सानाकिसान खाचिकोटमा प्रवन्धकको ठगी काण्ड भित्रभित्रै गुपचुप

अर्घाखाँची । सन्धिखर्क -७ फुद्वाङ्ग स्थित साना किसान कृषि सहकारी संस्था लि. को ठगी कान्ड भित्रभित्रै मिलाउने प्रयास गरिएको छ । संस्थाका प्रवन्धक बिष्नु मरासिनिले सहकारिका शेयर सदस्यहरुको बिमा गरेबापतको बोनस रकम सहकारिको खातामा...

पुरा पढ्नुहोस
भूमिकास्थान र ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको संयुक्त श्रद्धाञ्जली सभा ढाकावाङ्गमा सम्पन्न

भूमिकास्थान अर्घाखाँची । भूमिकास्थान (अर्घाखाँची)-रुपन्देही सम्पर्क समाज र अर्घाखाँची ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा ढाकावाङ्गमा सम्पन्न भएको छ। भूमिकास्थान (अर्घाखाँची)-रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष तथा अर्घाखाँची ढाकावाङ्ग-रुपन्देही सम्पर्क  सल्लाहकार ढुण्डिराज खनाल, सामाजिक व्यक्तित्व...

पुरा पढ्नुहोस
जनचेतना महिला कृषि सहकारीको साधारणसभा

टेकराज भुसाल, भूमिकास्थान अर्घाखाँची। जनचेतना महिला कृषि सहकारी संस्थाको नवाैं वार्षिक साधारणसभा सम्पन्न भएको छ। भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ (साविक ढाकाबाङ गाविस) मा कार्यक्षेत्र रहेको उक्त सहकारीले पिपलनेटा बजारमा नवाैं वार्षिक साधारणसभा सम्पन्न...

पुरा पढ्नुहोस
होटल पौवा भालुवाङमा अंग्रेजी नयाँ वर्ष साँझ हुँदै, गायक राम जी खाडको प्रस्तुति रहने

देउखुरी । दाङको भालुवाङमा रहेको होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम...

पुरा पढ्नुहोस
“परीक्षामा असफल हुँदैमा हारेको मानसिकता बनाउनु हुँदैन”

✍️तिलक राम बन्जाडे “परीक्षामा असफल हुँदैमा हारेको मानसिकता बनाउनु हुँदैन” बोल्नु पर्छ । केही लेख्नै पर्छ भन्ने लाग्यो । एकाएक दुःखद खबर पढ्नमा आयो । खोटाङको दिक्तेल हुँदै महाराजगञ्जको प्रहरी वृत्तबाट । मिलनको खबर । के थियो खबरको भयानकता...

पुरा पढ्नुहोस