सामाजिक क्षेत्रमा सहयोग पुर्‍याउदै बरिस्ठ निर्माण ब्यबसाहि : कृष्ण प्रसाद बस्याल

कार्तिक ५ सुपादेउराली अनलाइन अर्घाखाँची । सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ निबासि कृष्ण प्रसाद बस्याल पेसाले निर्माण व्यवसायी हुन ।र सामाजिक क्षेत्रमा क्रियासिल समेत छन हरेक सामाजिक काम मा क्रियसिल हुने बस्याल अर्घाखाँची का धेरै सघ सस्थाहरुमा अाबद्द छन ।
सामाजिक क्षेत्रमा काम गर्न मन पराउने रुचाउने सबै का सहयोगी मनका धनि कृष्ण प्रसाद बस्याल अहिले पनि पेसा प्रति निकै बफदार छन र काम पनि निकै गुणस्तरीय राम्रो गर्ने को सुचिमा पर्ने मात्रै होइनन् उनले गरेका काम तथा भबनहरु अहिले पनि निकै गुणस्तरीय हुने गरेको स्थानियले समेत बताउछन ।
सन्धिखर्क को मुना निर्माण सेवाका प्रोपाईटर समेत रहेका कृस्न प्रसाद बस्याल भबन निर्माण मा अर्घाखाँची का उत्कृष्ट निर्माण ब्यबसाहि हुन अहिले पनि बस्यालले सन्धिखर्क नगरपालिका का ४ वटा वार्ड कार्यलयहरु अर्घा गर्लाम लिफ्ट खानेपानी अायोजना बाल मन्दिर तथा केही स्वास्थ्य चौकि भबनहरु को ठेक्का लिई काम दुर्त गतिमा गरिरहेका छन । दिन दुखि गरिब लाई सहयोग गर्ने बस्याल सामाजिक काम मा पनि क्रियासिल छन र काम पनि खटेर गर्ने गर्छन सबै को भलो चाहाने बस्यालले बिगतमा भएको लकडाउनका बेला पनि धेरै दिन दुखिलाई सहयोग गरेका थिए । नाम भन्दा काम गरेर देखाउन रमाउने बस्याल सामाजिक क्षेत्रमा काम गर्दा आफुलाई खुसि लाग्ने र आनन्द आउने बताउछन भने निर्माण ब्यबसाहि मा कम बोल्ने बोलेको कुरा पूरा गर्ने सालिन भद्र स्वभावका ब्यबसाहि को रुपमा चिनिने बस्यालले बजया दशमि शुभदिपाबलि छट पर्बको अबसरका सबै देशबासि जिल्ला बासि प्रबासि नेपाली हरुमा शुख शान्ति सम्बृर्दिको शुभकामना ब्यक्त गरेका छन ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार