विद्यार्थी तथा अभिभावकसङ्ग अपिल

आदरणीय अभिभावक तथा विद्यार्थीहरू ! शिक्षकहरूको आन्दोलनले तपाईंहरू आफ्नो बालबच्चाको पढाईप्रती चिन्तित हुनुहुन्छ । विद्यार्थीहरू आफ्नो परीक्षा र पढाईप्रती अन्योल हुनुहुन्छ । तपाइँहरूमाथी पर्न गएको असुविधाप्रति सर्वप्रथम त हामी आफैलाई दु:ख लागेको छ । हाम्रो...

पुरा पढ्नुहोस
अर्घाखाँची ढाकावाङ्गका कृषकलाई माैरी सहित सामाग्री वितरण

टेेकराज भुसाल, अर्घाखाँची ।    अर्घाखाँचीकाे भूमिकास्थान  नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गमा कार्यक्षेत्र रहेको प्रगति कृषक सहकारी संस्थाले मौरी पालक किसानलाई माैरी सहित आवश्यक सामाग्री वितरण गरेको छ । मौरी पालक किसानको लागत घटाउँदै धेरै मुनाफा...

पुरा पढ्नुहोस
पुर्बमा अचेल (कविता)

श्याम चुदाली पुर्बमा अचेल पुर्बक्षितिजका उषाकिरणहरु अचेल धुमिल जस्तै देखिन्छन । गन्तब्य चुम्न दौडिरहेका यात्रिहरु अचेल थकित जस्तै देखिन्छन । गलेको सरिर, जलेको प्रतिष्ठा र ढलेको स्वाभिमान बोकेर बेतुकका भाषण छाँट्नेहरु दुनिया सारा मुट्ठिभित्र माखो बनाउन आँट्नेहरु लौरि टेकेर उकालो चढ्ने बृद्ध जस्तै क्षण...

पुरा पढ्नुहोस
अर्जुन बाेङिङ्गकाे वार्षिकोत्सब तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

टेकराज भुसाल अर्घाखाँची। अर्घाखाँची जिल्लाकाे भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा अवस्थित अर्जुन बाेडिङ्ग स्कुलको ३१ औं वार्षिकोत्सब, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। मंगलबार सम्पन्न उक्त कार्यक्रमको नेशनल प्याब्सन अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले एक कार्यक्रमका...

पुरा पढ्नुहोस
तँ ठिक कि, म ठिक?” नेपालकाे राजनीतिक परिदृश्य

नेपालको राजनीतिक परिदृश्य एक जटिल र अदृश्य जालजस्तो छ, जहाँ हरेक दल, नेता, र समर्पित समर्थकहरू, यानिकि तपाई अनि म सबै जनाले आफूलाई नै सही मान्छौं र अरुलाई गलत; प्रत्येक दृष्टिकोण, विचारधारा, र विचारको...

पुरा पढ्नुहोस
आजदेखि सुरु हुँदै राजमोको काठमाडौँकेन्द्रित आन्दोलन, देशप्रवासबाट कार्यकर्ताहरू काठमाडौँमा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाको आयोजनामा सञ्चालन हुने सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलन आज २०८१ चैत २४ गते आइतबारदेखि सुरु हुँदैछ । देशैभरिका विभिन्न जिल्ला तथा प्रवासबाट समेत काठमाडौँ आएका ठुलो सङ्ख्याका नेताकार्यकर्तामाझ सो आन्दोलन सुरु हुन...

पुरा पढ्नुहोस
ढाकावाङ्ग-रुपन्देही समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमाेचन कार्यक्रम सम्पन्न

टेकराज भुसाल, बुटवल ।  अर्घाखाँची ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले नयाँ वर्ष २०८२ सालको भित्ते पात्रो (क्यालेन्डर) बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमकाे भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलबासेले शुभारम्भ गर्नुभएको हाे। शुुभारम्भ गर्दै...

पुरा पढ्नुहोस
भूमिकास्थान-रुपन्देही समाजको क्यालेन्डर विमाेचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

टेकराज भुसाल, बुटवल ।  अर्घाखाँची भूमिकास्थान-रुपन्देही सम्पर्क समाजद्वारा नयाँ वर्ष २०८२ सालकाे क्यालेन्डर विमाेचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। भूमिकास्थानबाट रुपन्देही आएर विभिन्न पेसा, व्यवसाय तथा अध्ययनको क्रममा रहेकालाई गोलबद्ध गरेकाे समाजले शनिवार बुटवल...

पुरा पढ्नुहोस
स्ववियुकाे निर्वाचनमा वाणगंगा क्याम्पसमा चर्चामा आउदै स्वतन्त्र उम्मेदवार

चैत ५ गते त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)काे निर्वाचन गर्ने तयारीमा छ। साेहि अनुरुप त्रिविका अधिकांश क्याम्पसहरुमा निर्वाचन हुँदै छ। कपिलवस्तुकाे वाणगंगा बहुमुखी क्याम्पसमा पनि चैत ५ गते निर्वाचन हुदै छ। उक्त क्याम्पसमा विभिन्न...

पुरा पढ्नुहोस
राजा चाहिन्छ भन्ने कुरा मुर्खतापूर्ण मात्र होइन वाहियात हो, इतिहासको अपमान हो

सागर बेल्बासे तपाईंले दु:ख गरेर पढ्नुहुन्छ, मिहिनेत गर्नुहुन्छ । तर तपाईंले जब क्याम्पसको प्राध्यापक बन्न, लेक्चर बन्न वा जागिर खानकै लागि कुनै दलको सदस्यता लिनुपर्छ भन्ने थाहा पाउनुहुन्छ तब तपाईंलाई नेपालका दलहरूप्रती रिस उठ्छ, यो...

पुरा पढ्नुहोस