
सुर्यप्रसाद भुसाल, अर्घाखाँची ।
नेपाली काङ्ग्रेस अर्घाखाँचीका सभापति केसब श्रेष्ठले स्थानीय चुनाव नजिकिँदै गएकोले स्थानिय चुनाबमा पार्टी लाई बहुमत दिलाउन का लागि एकजुट भएर अगाडि बढन नेता कार्यकर्तालाई अग्रह गर्नुभएको छ ।
विपि स्मृति भबन सन्धिखर्कमा सन्चारक्रिमहरु सग कुराकानी गर्दै सभापति श्रेष्ठले विकास ,समृद्धि र सुशासनको निम्ति मुलुकमा नेपाली काङ्ग्रेस को बिकल्प नभएको बताउदै चुनाव केन्द्रित अभियान गाउटोलमा जाउू नेपाली काङ्ग्रेस लाई जिताउ अभियान फागुन २९ गते बाट देशभर संचालन गर्न लागेको ले अाफ्नो टोल क्षेत्र गाउमा आउने प्रतिनिधि लाई सहयोग गर्न सबै काङ्ग्रेस जनलाई आग्रह गर्नु भयो।
सभापति श्रेष्ठले जनताको आसा र भरोसा अहिले नेपाली काङ्ग्रेस मात्र रहेको ले काङ्ग्रेस प्रति जन्ताको उत्साह बढिरहेको ले घरघरमा गएर चुनावी माहोल निर्माण गर्न पार्टी ले अभियान सन्चालन गर्न लागेको ले सबै उत्साहित भएर प्रचारप्रसारमा जुट्न आग्रह गर्नु भयो । उहाले नेपाली काङ्ग्रेस पार्टी ले जिल्ला भर अभियान लाई तिब्र पार्न लागेको बताउनु भयो सभापति श्रेष्ठले पार्टी भित्र बसेर पार्टी लाई अन्तरघात गर्ने सोच कसैले गरेमा त्यो दिवासपना मात्रै हुने दाबि गर्नु भयो अर्घाखाँची जिल्ला का ६ स्थानीय तह काङ्ग्रेस ले जित्ने निश्चित भएको देखेर एमाले पार्टि अतालिएको बताउदै कसैले पनि पार्टी लाई कम्जोर हुने खालका अफवाह फैलाए त्यसलाई आफुले नछाड्ने दाबि गर्नु भयो ।