राजमो अर्घाखाँची १ (क) मा केसी (ख)मा पाैडेल

अर्घाखाँची ।  अर्घाखाँची क्षेत्र नं. १ (क) प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसी र (ख) मा जिल्ला उपाध्यक्ष जिवलाल पाैडेल (गाेपाल) उम्मेदवार बन्नुभएको छ।

२०७९ असोज २३ गते आइतबार सन्धिखर्क स्थित जिल्ला निर्वाचन कार्यालयमा गई उहाँहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार