प्रथम कञ्चन अध्यक्ष टि-20 नकआउट प्रतियोगिता हुने

कार्तिक १८, सुपादेउराली अनलाइन ।

रुपन्देहीको कञ्चन गाउपालिकाको हरैयामा प्रथम कञ्चन गाउपालिका अध्यक्ष टि- 20 नकआउट प्रतियोगिता कार्तिक २१ गते धमिनातालकाे खेलमैदानमा हुने भएको छ।

लाली गुराँस युवा क्लबको आयोजना हुने खेलकाे प्रथम पुरस्कार ४०००० (चालीस हजार) शिल, मेडल र प्रमाणपत्र र द्वितिय पुरस्कार २५००० (पच्चीस हजार) शिल, मेडल र प्रमाणपत्रकाे रहेकाे आयोजकले जनाएको छ।

थप जानकारीकाे लागि 

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार